समाचार •राजनीति •खेलकुद •अन्तर्राष्ट्रिय •अर्थ • शिक्षा •विचार कला / साहित्य • स्वास्थ्य •अन्तर्वार्ता •मनोरञ्जन •प्रविधि• निर्वाचन• समाज ब्लग • प्रदेश

घोडाघोडीमा जीप दुर्घटना हुँदा १ जनाको मृत्यु २ जना घाइते

सम्राट क्षेत्री/ कैलाली जिल्ला घोडाघोडी नगरपालिका मा तरकारी बोकेको जीपले ठक्कर दिदा घोडाघोडी का साइकल यात्री शंकर डगौरा को मृत्यु  दुई जना घाइते भएका छन्

    जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक राजकुमार सिंहले पूर्व पश्चिम राजमार्गमा बिहान टनकपुर बाट पूर्व तर्फ गइरहेको लु २३५८ नम्बरको जीपले ठक्कर दिदा जनाको मृत्यु भएको दुई जना घाइते भएको बताउनुभयो 

दुई जना घाइते हुनेमा घोडाघोडी नगरपालिका का ५४ बर्षिय पैदल यात्री पदम बहादुर शाहीको बायाँ खुट्टा, बायाँ हातमा चोट लागेको भने अर्का साइकल यात्री बर्दगोरिया गाउँपालिका कोटा तुलसीपुरका ४५ बर्षिय हर्क बहादुर डगौरा रहेको उनको दायाँ हात,खुट्टा छातीमा चोट लागेको दुबैको सि यस अस्पतालमा उपचार भइ रहेको प्रहरी ले जनाएको

     जीप चालक रोल्पा जिल्ला त्रिवेणी गाउँपालिका का २३ बर्षीय सन्तोष घर्ती जिप इलाका प्रहरी कार्यालय सुखड को नियन्त्रणमा रहेका छन् |

सम्बन्धित
Leave a comment