गणेश क्षेत्री / इलाका प्रहरी कार्यालय राजापुर ले कैलाली को नाका बाट गएको २ लाख ९ हजार बराबरको अबैध कपडा र ओसारपसार मा संलग्न दुइ जनालाइ समेत पक्राउ गरेको छ ।
इलाका प्रहरी कार्यालय राजापुरका निमित्त प्रमुख प्रहरी निरीक्षक नबिन थापा मगर ले २ सय ८७ पिस कपडा सहित ओसारपसार मा संलग्न दुइ ब्यक्ति लाइ पक्राउ गरेको बताउनुभयो ।
Advertisemnet….. Jitu Cottagae & Restaurant

————————————————————

———————————————————-






———————————————-
———————————————————
———————————————————
———————————————————-

——————————————
———————————————

———=————————————
————————————————————–


______________________________




———————————————————-
———————————————————-

Advertisement-karnali School
कपडाको मुल्यांकन २ लाख ९ हजार रहेको छ भने भन्सार ऐन मा जफत गरेको सामान बराबरको बिगो प्रति ब्यक्ति जरिवाना गराउने नियम भएकोले ६ लाख २७ हजार बराबरको रकम राजस्व सङ्कलन हुने भएको छ ।
४ गाँठ कपडा खक्रौला को सशस्त्र प्रहरी गुल्मको करिब झन्डै १ किलोमीटर को दुरिमा रहेको चौकुर्दि घाट बाट करिब रात्रि को १ बजे निस्किएको कपडा राजापुर को सुचना सङ्कलन को टाेलिले झ्याप्पै ओसारपसार मा संलग्न दुइजनालाइ समेत पक्राउ गरेको हो
खक्रौला स्थित सिमामा रहेको सशस्त्र प्रहरी ले भन्सार भएर आवतजावत गर्नेलाइ कडाइ गरेपनि रात्री को समयमा तस्करी लाइ बढावा दिएको प्रष्ट भएको छ ।
केहिदिन अघि मात्रै सशस्त्र प्रहरी बल खक्रौलाका गुल्मपति भएर आएका सशस्त्र प्रहरी नायव उपरीक्षक प्रदिप पौडेल ले स्थानीय लाइ हातपात गरेका थिए उनिसङ्ग सम्पर्क गर्न खोज्दा ब्यस्त छु भने पुनः कल गर्दा फोन ब्यस्तमा राखे
पक्राउ परेका रमेश थारु र बिस्नु प्रसाद चौधरी ले आफुहरु मजदुर मात्रै भएको र सामान धनि स्थानीय हिरन र दुल्लर भएको बताएका छन् ।